वृदावनलाई पराजित गर्दै कटहरिया ३ विकेटले विजयी, सिमिफाईन्लमा गरे प्रवेश

रबिन्द्र प्रजापति, कटहरिया, माघ १६ गते । दुर्गा भगवती गाउँपालिकाद्धारा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्णामेन्ट अन्तर्गत आईतवार सम्पन्न भएको खेलमा कटहरिया नगरपालिकाले वृदावन नगरपालिकालाई ३ विकेटले पराजित गरेका छन् ।दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरिय अध्यक्ष कप अन्तर्गत आजको खेलमा वृदावन नगरपालिकाले टस हारेर … Continue reading वृदावनलाई पराजित गर्दै कटहरिया ३ विकेटले विजयी, सिमिफाईन्लमा गरे प्रवेश